दफा १३
रिक्त पदको पूर्ति
दफा १२ बमोजिम वा अन्य कुनै कारणबाट सदस्य वा पुनरावेदन सुन्ने अधिकारीको पद रिक्त हुन आएमा त्यसरी रिक्त भएको पदमा निजको बाँकी अवधिको लागि दफा ५ वा दफा ९ बमोजिमको प्रक्रियाबाट पूर्ति गरिनेछ ।